कृषि उद्योग मार्ट बुटवल शाखाको भव्य उद्घाटन, किसानलाई एकीकृत सेवाको आशा


रुपन्देही, कृषि उद्योग मार्ट बुटवल शाखाको आज एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। कृषि क्षेत्रमा आवश्यक सामग्री तथा सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याइएको यो मार्ट स्थानीय किसानका लागि महत्वपूणर् मानिएको छ।

उद्घाटन समारोहमा विभिन्न कृषि सरोकारवालाको उपस्थिति रहेको थियो। आटि नेपालका अध्यक्ष खोजराज कटुवालको संयुक्त समन्वयमा मार्टमार्फत विभिन्न कृषिजन्य वस्तु तथा सामग्री सहज रूपमा उपलब्ध गराइने बताइएको छ।

मार्टले कृषिमा प्रयोग हुने आधुनिक औजार, बीउ–बिजन, मल