रेडलेडी मेवा के हो?
रेड लेडी मेवा (Red Lady Papaya) ताइवानी प्रजातिको एक उच्च उत्पादक र सजिलो फलने जात हो। यसको मुख्य विशेषता फलको रंग गाढा रातो/सुन्तलाम्याँ हुने, स्वादिलो र कम रोग लाग्ने हुन्छ।
✅ मुख्य विशेषता (Features):
• पहिलो फल टिपाइ: 6-8 महिनामा
• औसत फलको तौल: 1.5 – 2.5 के.जि.
• उत्पादन अवधि: 2–3 वर्ष
• राम्रो जलनिकास भएको माटो उपयुक्त
• PRSV (Papaya Ring Spot Virus) मा आंशिक प्रतिरोधी
• बजारमा उच्च माग
🌱 खेती गर्ने तरिका:
1 बीउबाट बिरुवा तयार गर्ने:
• बीउ राम्रो Nursery मा तयार गर्नुहोस्
• प्रति १ गोटमा ३–४ बीउ राख्ने
• २५–३० दिनमा रोप्न तयार हुन्छ
2 माटो तयारी:
• बलौटे दोमट माटो राम्रो हुन्छ
• गड्ढा: 1×1 फिट
• गड्ढामा गोठेमल ५–१० के.जि., सुपरफोस्फेट ५० ग्राम, म्युरेट अफ पोटास २५ ग्राम राख्नुहोस्।
3 रोपाइ दूरी:
• 6 x 6 फिट
• प्रति रोपनीमा २००–२५० गोट
4 सिंचाइ व्यवस्थापन:
• साप्ताहिक रूपमा सिंचाइ आवश्यक
• वर्षामा पानी जम्न नदिनुहोस्
रोग र कीरा नियन्त्रण:
• रिङ स्पट भाइरस, फल कुहिने, पातमा दाग
• जैविक औषधिहरू र समयमै Copper Oxychloride प्रयोग गर्नुहोस्
• सल्लाहका लागि Safal Agri Suppliers सम्पर्क गर्नुहोस्
फल टिपाइ:
• रोपेको 6–8 महिनामा फल दिन थाल्छ
• फलको छाला पहेँलो भइ टिप्न योग्य हुन्छ
• प्रति बिरुवा 50–100 किलोसम्म उत्पादन लिन सकिन्छ
बिक्री तथा बजार:
• लोकल बजार, सहरिया बजार, होटल, फलफूल पसलमा उच्च माग
• प्याकिङ गर्दा अखबार वा सादा कागज प्रयोग गर्नुहोस्
सफल एग्री सप्लायर्स- 985-7841196