यूनिलिभर नेपालको प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको लाभांश घोषणा


काठमाडौं। यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी कात्तिक २५ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ।

बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी कात्तिक २५ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ ।