बेइजिङ, १७ भदौ । थियानजिन (चीन) । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई संम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ।
चीनका राष्ट्रपति सी चिनफिङबाट भिक्ट्री परेड अवलोकनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोह सहभागी हुदै ।
चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान । भदौ १८, २०८२, स्थानीय समय साँझ ६ बजे, बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ ।
: प्रधानमन्त्रीको सचिवालय