काठमाडौँ । आजदेखि नाडा अटो सो २०२५ शुरु हुँदैछ।
भृकुटीमण्डप १७औँ संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक स्टल, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर अटो सो मा हुनेछ ।
नाडा अटो सोमा १२५ भन्दा बढी प्रदर्शक स्टल, ३० भन्दा बढी सवारीसाधनका ब्राण्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर सो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री बोट्स् र दिपल भीटीओएल यूएभीजस्ता प्रविधि रहने जानकारी अध्यक्ष करण चौधरीले जानकारी दिए।