बैंकका सिमित शाखा आइतवार खुल्ने ।


निशेदआज्ञामा बन्द भएका बैकका शाखा आइतवार खुल्ने भएका छन । सिमित शाखा खोलेर आफनो दायित्प पुरा गर्ने लागिएको हो । विहीवार र शुक्रवार गृह मन्त्रालयले समन्वय नगरेको र बाटोमा आफना कर्मेचारीलाई सुरक्षाकर्मीले गरेको व्यहभार कारण बंैक शाखा बन्द थिए । गृहले सुरक्षा निकायलाई समन्वय गर्ने निर्देशन दिएपछि बैंक सुचारु हुन लागेका हुन । सिमित शाखा मात्र खोलिने बैकर्श संघले बताएको छ ।