अम्बिका पन्थ
काठमाडौं ६ भदौं
कृषिजन्य वस्तुमा परनिर्भरता आकाशिएको छ ।
उद्योग मन्त्रालय अन्र्तगतको व्यापार तथा निकासी केन्दले गत आर्थिक वर्षमा दुइ खर्ब ४४ अर्बको कृषिजन्य वस्तु आयात भएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा सबा दई खर्ब आयात भएको जानकारी दिएको थियो । अनुदान जति भष्ट्र कर्मचारी र विचौलीयाको हातमा पुग्दा कृषिजन्य वस्तुको आयात बढेको हो ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको रिपोर्टले पनि विचौलीया हावी भएको बताएको थियो । विचौली रोक्न र अनुदानलाई पारदर्शी बनाउन कृषि मन्त्री घनश्याम भुषाल चिप्लिएको कृषि मन्त्रालयकै एक सहसचिवले इकोनमिक खबरलाई जानकारी दियो । विचौलीयाको चङगुलमा मन्त्री भुषाल पनि परेको कर्मचारीले नै बचाएका छन । आगामी अंकमा विचौलीयाको नाम पनि समावेश गरिने छ ।