काठमाडौं, साउन २० – नेपालमा वन व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्दै सिल्भिकल्चरल (Silvicultural) निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘नेपालमा स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरणहरूको प्रयोग तथा सफ्टवेयर नवप्रवर्तन’ विषयक प्राविधिक प्रस्तुति आज काठमाडौंमा सम्पन्न भयो।