नेपालको अर्थतन्त्र: वृद्धिदर, संरचनात्मक असर/ चुनौतीहरू र दीर्घकालीन लक्ष्य


राष्ट् बैंक।  नेपालले पछिल्ला वर्षहरूमा अर्थतन्त्रमा अनपेक्षित सुधार र साथ साथै संरचनात्मक चुनौतीहरू झेलिरहेको छ। विश्व बैंक, सरकार र आर्थिक समीक्षकहरूले अर्थतन्त्रबारे स्पष्ट चित्र प्रस्तुत गरेका छन्।