काठमाडौं। यसैबीच पत्रकार सम्मेलनअघि माल्दिभ्समा सेप्टेम्बर ४ देखि ६ तारिखसम्म भएको अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिताका पदक विजेतासहित सहभागी खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघले सम्मान गरेको छ।
उक्त प्रतियोगितामा कांस्य पदक जितेकी प्रिशा खाँडसहित सहभागी रोज बडू, जून बडू, काश्वी भट्टराई, समीरन भूषाल र जीयाना अर्याल सम्मानित भएका हुन्। सम्मानित सबै ज्ञान संस्कारमा अध्ययनरत छन् ।
खेलाडीलाई स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव थापाले मायाको चिनो र प्रधानाध्यापक बडूले गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरे ।