New Product

राष्ट्रिय खाद्य बैंकको सिइओमा डा. शंकरनाथ उप्रेती, अध्यक्षमा किशोर कुमार प्रधान चयन

२६ आश्विन २०८२, आईतवार १९:०९

काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको  हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...

नबिल एसएसईको लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

२६ आश्विन २०८२, आईतवार १४:३०

काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...

तिहारमा सामसङ नेपालको बम्पर अफर, क्यासब्याकदेखि बम्पर उपहारसम्म

२४ आश्विन २०८२, शुक्रबार १९:३२

काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ । सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका विभिन्न...

प्राइम कमर्सियल बैंकको १८औ वार्षिकोत्सवको अवसरमा ४ सय ६३ जनाले गरे रक्तदान

९ आश्विन २०८२, बिहीबार २०:५६

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले २०८२ असोज ०७ गते आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल,...

उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको छलफल

९ आश्विन २०८२, बिहीबार २०:४५

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको प्रतिनिधि मण्डलले माननीयउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीअनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँगप्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं...

शुभकामना तथा दसैं मिलन कार्यक्रम सफलतापूर्वक सम्पन्न

९ आश्विन २०८२, बिहीबार ११:२१

काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (NPABSON), काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा “शुभकामना तथा दसैं मिलन कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम २०८२ साल असोज ९ गते, इन्देणि फुडल्यान्ड, बानेश्वरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला...

यूनिलिभर नेपालको प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको लाभांश घोषणा

८ आश्विन २०८२, बुधबार १२:१८

काठमाडौं। यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी...

गोल्छा ग्रुपले दियो विस आेटा बजाज मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय, बग्गीखानालाई

७ आश्विन २०८२, मंगलवार १८:४५

काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...

माइक्रो इन्टरनेशनल नेपालले टिकाउ र स्टाइलिश भित्ता प्यानल, भुइँ, फर्निचर उपकरणहरूमा भवन निर्माण

७ आश्विन २०८२, मंगलवार ११:०१

माइक्रो इन्टरनेशनल नेपालले उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू सहित भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न भित्ता लगायतका ठाउँलाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको छ। भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई...