२५ चैत्र २०७५, सोमबार ०८:०४
ईकोनोमिक खबर,– टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मोःमोःउत्सव मनाए। प्रियंका र आयुषमान “कोक र मःमः पर्फेक्ट जोडी” नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन मित्रपार्क स्थित टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिर मार्ग...