१३ असार २०८१, बुधबार २०:०३
काठमाडौं। एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा.लि.ले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई बिश्वबजारमा प्रर्बद्धन गर्न र अन्तराष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ । पहिलो आउटलेट १४ अप्रिल २०२३ मा...
११ जेष्ठ २०८१, शुक्रबार १३:४१
काठमाडौं। स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठुला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मुल्यहरूमा उत्कृष्ट सुसविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको...
२५ बैशाख २०८१, मंगलवार १०:४४
वैशाख २४, काठमाडौँ– ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न...
१७ बैशाख २०८१, सोमबार ०५:४८
नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ्ग फ्यान पहिलो पटक बजारमा ल्याएको छ । ूस्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडेूभन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग...
२० चैत्र २०८०, मंगलवार १०:२१
काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँवर्षको अवसरमा “नयाँसाल(नयाँ नोट” नामक विशेष अफर लिएर आएको छ । जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो...
२० चैत्र २०८०, मंगलवार ०९:५७
sf7df8f}+. Unf]an 6]Sgf]nf]hL ln8/ zfcf]dLn] ˆNofulzk :df6{kmf]g zfcf]dL !$ g]kfndf ;fj{hlgs u/]sf] 5 . zfcf]dL !$ nfOsf n]G; ;lxtsf] l6«kn %) d]uflkS;]n l/o/ Sofd]/f l;:6dsf] ;fydf k|of]ustf{x¿n] pTs[i6 kmf]6f]u|fkmLsf] cg'ejk|fKt ug{ ;Sg]5g\ . zfcf]dL !$ df ^=#^ OGrsf] Pdf]n]8 Pn6LkLcf]...
९ चैत्र २०८०, शुक्रबार २३:५४
काठमाण्डौं। डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गर्दछ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ। ...
८ चैत्र २०८०, बिहीबार ०९:३३
काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३, ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य सत्र हजार नौ सय उनानसय रहेको कम्पनीले जनाएको छ। ५०...
५ चैत्र २०८०, सोमबार १०:०२
काठमाडौं। कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोःमोः पार्टी’को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ। चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोःमोः पार्टी’ मार्फत् नयाँ...