२९ बैशाख २०८२, सोमबार ११:१५
काठमाडौँ। एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ...
२९ बैशाख २०८२, सोमबार ०६:५७
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबारको तुलनामा आज तोलामा रु ३ हजार ७०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
२५ बैशाख २०८२, बिहीबार १६:५९
२४ बैशाख २०८२, बुधबार १२:१५
काठमाडौँ, वैशाख २४ गते । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव...
२४ बैशाख २०८२, बुधबार १०:०४
काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको...
२३ बैशाख २०८२, मंगलवार ११:१९
काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...
२३ बैशाख २०८२, मंगलवार ०९:५८
काठमाडौं, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज...
२२ बैशाख २०८२, सोमबार १६:१४
घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools: 1. Research – ChatGPT – Claude – DeepSeek R1 – Gemini – Abacus – Perplexity 2. Image – Midjourney – Dall E-3 – Flux – Stability AI – Grok 3. CopyWriting –...
२१ बैशाख २०८२, आईतवार २३:०७
काठमाडौं। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्। एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...