New Product

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

१८ मंसिर २०८२, बुधबार ०६:२६

काठमाडौं। आज विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको मुल्यमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, यूरो,...

सिद्धार्थ बैंकको कामु सीईओमा आए बस्याल

१८ मंसिर २०८२, बुधबार ०५:४१

काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय...

एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

१७ मंसिर २०८२, मंगलवार १९:२५

काठमाडौं । एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा २०८२ मङ्सिर १७ गते, मङ्गलबार गोधुली फुडल्याण्ड, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रमका...

टोखा नगरपालिकाको १२औं स्थापना दिवस उत्साहसहित सम्पन्न

१७ मंसिर २०८२, मंगलवार १६:२६

काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस  विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। मंसिर १६ गते बिहान १० बजे  सचेतना र प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक सम्मान, करदाता सम्मान, वक्तृत्वकला, धिमेबाजा तथा एसईई उत्कृष्ट विद्यार्थी...

सौराहामा हात्ती तथा पर्यटन महोत्सव : पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान

१६ मंसिर २०८२, सोमबार ०५:२७

काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१५ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत

१५ मंसिर २०८२, आईतवार १९:३६

काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन्। शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । ६० दिनसम्म सञ्चालन गरिएको सो...

आईआईएमएस 2.0 विधिवत् उद्घघाटन :

१५ मंसिर २०८२, आईतवार १८:४४

काठमाडौं। भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको...

NRNAको दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध

१५ मंसिर २०८२, आईतवार १६:०५

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको...