Index

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो

१० बैशाख २०८२, बुधबार १६:२७

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४००...

मन्त्री तेजुलाल चौधरीद्वारा राष्ट्रिय उसु जज तथा डिप्लोमा परीक्षा कोर्ष २०२५ को उद्घाटन

९ बैशाख २०८२, मंगलवार १३:०९

काठमाडौँ। नेपाल उसु महासंघद्वारा आयोजित ७ औं नेसनल उसु जज परीक्षा कोर्ष र ११ औं डिप्लोमा परीक्षा कोर्ष २०२५ को औपचारिक उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्। उद्घाटन समारोहमा मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकारको प्राथमिकता...

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

९ बैशाख २०८२, मंगलवार ०१:३०

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन्। नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

७ बैशाख २०८२, आईतवार १९:५८

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले...

सान्भि इनर्जीको आईपीओ आजदेखि

५ बैशाख २०८२, शुक्रबार २२:२६

सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

५ बैशाख २०८२, शुक्रबार ०९:५६

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला १९६० रुपैयाँमा रहेको छ।

आज तोलाको एक लाख ८७ हजार कायम

३ बैशाख २०८२, बुधबार ०९:५३

काठमाडौँ। सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ। यो हालसम्मकै उच्च हो। मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको...

रकी माउन्टेन संस्थामा आकृतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२ बैशाख २०८२, मंगलवार ०१:२०

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...

हाल देशमा हल्का देखि मध्यम वर्षा

३० चैत्र २०८१, शनिबार ०४:०४

काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु...