१२ चैत्र २०८१, मंगलवार ०१:२८
काठमाडौँ – स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो ।...
११ चैत्र २०८१, सोमबार ०४:२७
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२५ “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता।” (“Yes! We Can End TB: Commit, Invest, Deliver”) भन्ने मूल नाराका साथ २४ मार्च, २०२५ का...
९ चैत्र २०८१, शनिबार १२:००
काठमाडौं – नाफारहित सामाजिक संस्था निवारण फाउण्डेसनले नेपालमा स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, बाल संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक सशक्तिकरणका विभिन्न परियोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध यस संस्थाले पाँच प्रमुख परियोजनाहरू—सञ्जीवनी,...
९ चैत्र २०८१, शनिबार ०१:१८
ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम...
७ चैत्र २०८१, बिहीबार २२:४२
काठमाडौं। नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको...
४ चैत्र २०८१, सोमबार ११:०१
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो। शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ।...
३ चैत्र २०८१, आईतवार ०३:०६
गोकर्णेश्वर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरवासीहरूका लागि राहतदायी र ऐतिहासिक निर्णय लिएका छन्। अब गोकर्णेश्वरका नागरिकहरूले क्यान्सर रोगको उपचारमा आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनु नपर्ने भएको छ। मेयर रिसालको पहलमा गोकर्णेश्वर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालसँग विशेष सम्झौता...
२ चैत्र २०८१, शनिबार ०४:११
काठमाडौं। कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता राजधानी काठमाडौंको बसुन्धारास्थित वेभ हस्पिटालिटीमा सम्पन्न भएको छ। यसले नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ। उक्त कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय...
२९ फाल्गुन २०८१, बिहीबार १५:३१
काठमाडौं । अभिलेखमा नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न तथा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि सचेत गराइएको छ। शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ बूँदे निर्देशन जारी गरेको...