Health/ Education

नेपाल स्वास्थ्य सम्मेलनमा स्वास्थ्य व्यवसाय कि सेवा

३१ बैशाख २०८१, सोमबार २२:३०

काठमाडौं: नेपाल स्वास्थ्य सम्मेलनमा स्वास्थ्य व्यवसाय कि सेवा भन्ने विषयले स्थान पाएको छ । निजी र सरकारी क्षेत्रका व्यक्तिहरू सहभागी सत्रमा यो विषयमा गम्भीर छलफल भएको हो । सरकारी पक्षले स्वास्थ्य सेवा भने तापनि निजी क्षेत्रले भने सेवामुखी व्यवसाय भएको उल्लेख गरेका...

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

३० बैशाख २०८१, आईतवार १९:०५

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणको लागि ठुलो रकम सहयोग गर्ने घोषणा गरेका छन् ।  भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका  गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका हुन् ।...

सात जिल्लामा आज देखि हात्तिपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु

१६ बैशाख २०८१, आईतवार १०:१४

काठमाडौँ। सरकारले देशका सात जिल्लामा आज १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले रोगविरुद्धको आम औषधि...

सात जिल्लामा आगामी १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु

१५ बैशाख २०८१, शनिबार ०९:०८

काठमाडौँ। सरकारले देशका सात जिल्लामा आगामी १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले रोगविरुद्धको आम औषधि...

दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनः राष्ट्रपतिद्धारा स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन सरकारलाई आग्रह

२८ चैत्र २०८०, बुधबार १२:५५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्न जरुरी भएको बताउनुभएको छ ।   दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहको ह्यात रिजेन्सी होटलमा...

हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने जीवन रक्षार्थ औषधी उपलब्ध गराउन सरकार समक्ष माग

२१ चैत्र २०८०, बुधबार ०८:१६

काठमाडौं। हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने औषधी राज्यबाटै उपलब्ध गराउन सरोकारवाला निकायले माग गरेका छन्।  हिमोफिलिया सोसाइटी नेपालको ३१ औँ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै सोसाइटीका अध्यक्ष मुकुण्द घिमिरेले पहिचान भएको हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने जीवन रक्षार्थ औषधी उपलब्ध गराउन...

के के सेवा आधारभूतमा र के के कुरा आकस्मिक सेवामा पर्दछन्, त्यसबारेमा अब नागरिकले पनि थाहा पाउनु पर्छ

२१ चैत्र २०८०, बुधबार ०८:०६

                काठमाडौँ।  स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रमको विषय थियो, ‘खासगरी आधारभूत स्वास्थ्य सेवा निशुल्क र आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन त भनिएको छ तर जनताले कसरी बुझ्ने ?...

‘हो! हामी क्षयरोग अन्त्य गर्छौं!’ (‘Yes! We can End TB!’) भन्ने मूल नाराका साथ् २२ मार्चमा मनाउँदै

९ चैत्र २०८०, शुक्रबार ०८:०४

हरेक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज २२ मार्च शुक्रबारका दिन मनाउँदै छ। २४ मार्चमा होलि पर्व  परेको यस विश्वव्यापी जनस्वास्थ्य समस्याको बारेमा सचेतना जगाउने कार्यमा सहयोग पुर्याउनु हुन सम्पूर्ण सबैलाई जानकारी गराइएको...

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको पहुंच

२९ फाल्गुन २०८०, मंगलवार १७:०४

काठमाडौं । पछिल्लो समय नेपालमा जनसंख्याकाे १० प्रतिशत करीव ३० लाख मानिसमा कुनै न कुनै रूपमा मृगौलाको समस्या रहेको अध्ययनले देखाएको छ।  विभिन्न मृगौलाका दिर्ग राेगिहरु ३ लाख रहेको छ, बर्सेनि  हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन्। दुवै मृगौला खराब भइसकेपछि गरिने...

ताजा समाचार