Economic News

नेपालमा व्यापार प्रबद्र्धन गर्दै ताइवानी व्यवसायी

२७ चैत्र २०७५, बुधबार १३:०४

इकोनामिक खबर,काठमाडौं। नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् ।ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डलले आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले...

अस्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा

२५ चैत्र २०७५, सोमबार १०:०४

इकोनामिक खबर काठमाडौँ। मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा शुरु गरेको छ। अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा बैंकले ‘मेगा रेमिट’ सेवा शुरु गरेको हो। यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर...

असर्फी नभएर विष…….भगवान् बुद्ध

१७ चैत्र २०७५, आईतवार ११:०३

ईकोनोमिक खबर, भगवान् बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि काँशीको बाटो भएर कपिलवस्तु आउँदै थिए। एकान्त सुनसान जंगलमा एउटा मानिस देखे। त्यसले पसिना, पसिना भएर जमिन खोस्रिरहेको थियो। त्यो देखेर बुद्ध उसको नजिक पुगे। हेरिरहे। मानिसले औजार बिसायो। हातले खोस्रियो। जमिनबाट माटोको...

गाउँपालिकाको बीमा अनुदान नीति

१५ चैत्र २०७५, शुक्रबार २२:०३

हुम्ला समाचारदाता, सिमकोट । खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरका जनतालाई स्वास्थ्य बीमाका लागि अनुदान सहयोग गर्ने नीति लिएको छ ।सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँच होस् भन्नका लागि उक्त नीति लिइएको हो । केहीअघि सम्पन्न गाउँ सभाले सबै नागरिकको स्वास्थ्य बीमा गर्ने नीति...