बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, ५.७म्याग्निच्युडको भूकम्प


काठमाडौँ ।

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

बझाङ  जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर ५.७  म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको हो । 

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।