May 8, 2025

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो


काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ।

मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला १९६० रुपैयाँमा रहेको छ।