Apr 12, 2025

२५ जना अधिकृतको सरुवा


काठमाडौँ। २५ जना शाखा अधिकृतको सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।