काठमाडौं। काठमाडौंका स्थापित ब्युटी/मेकअप एकेडेमीहरु मध्येका उत्कृष्ट नाम बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टरकाे नयाँ शाखा नयाँ बानेश्वरमा संचालनमा आएको छ।
प्रमुख अतिथिको रुपमा कलाकार अमित ढंगाना, उधाेगी भवानी राणा, प्याब्सनका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भयाे।
परिचित नाम बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टरका संचालक विधा श्रेष्ठका अनुसार, यसमा “CTEVT Certificate provided Beauty / Makeup / Salon–Academies का कक्षा पनि संचालनमा रहेकोे बताएकी छन।
बेनमार्च हेयर एन्ड ब्युटि स्टुडियो & ट्रेनिङ्ग सेन्टर नयाँ शाखा नयाँ बानेश्वर काठमाडौंमा रहेको छ।

