धादिङ। एक हप्ता अघि मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाई, दुई तर्फबाट सवारीसाधन आवागमनमा थियोे। आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ ।
मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाउनकाे लागि सम्बन्धित स्थानमा थप उपकरण लैजानकाे लागि समस्या परेकाे छ ।
सवारीचालकहरूले लेन अनुशासनकाे पालना नगर्दा यात्रुहरूले समेत सास्ती भाेग्नुपरेकाे छ।
कृपया लेन अनुशासनमा बस्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ ।
वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ।
# सडक डिभिजन भरतपुर