७ बैशाख २०७६, शनिबार १६:०४
ईकोनोमिक खबर, संवाददाता। धितोपत्र बजारमा यस साता उत्साहजनक वृद्धि भयो। नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भयो। वैशाखको पहिलो हप्तादेखि बजार वृद्धि हुने क्रम शुरू भएको छ। यस बर्षको पहिलो सातामा चार दिन कारोबार भयो। सोमबार बजार एक हजार...
२७ चैत्र २०७५, बुधबार १६:०४
इकोनामिक खबर,काठमाडौँ। लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक हजार १८०.८६ विन्दमा पुगेको छ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने...
२६ चैत्र २०७५, मंगलवार १९:०४
इकोनामिक खबर,काठमाडौँ । जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर...
२६ चैत्र २०७५, मंगलवार ०८:०४
ईकोनोमिक खबर, शेयर बजार पछिल्ला केहि सातामा आएको सुधारले झन्डै १२ सय अंक नजिक पुगेको छ। चालु आ.ब.को अन्तिम चौमासिकको शुरुवात महिना नजिकिँदै गर्दा कारोबार रकममा आएको बढोत्तरी र सूचकमा छाएको उत्साहजनक सुधारले शेयर बजारमा पनि प्राकृतिक मौषममा वसन्त ऋतुको...
२३ चैत्र २०७५, शनिबार १०:०४
इकोनामिक खबर, काठमाडौं। सिद्धार्थ बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्सेमा सिद्धार्थको ४२ लाख ३२ हजार १९२.६४ कित्ता बोनस सूचीकृत भएको हो। बैंकको गत पुष २३ गते बसेको साधारण सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट ५५ बोनस सेयर...
२१ चैत्र २०७५, बिहीबार १०:०४
इकोनामिक खबर, काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) मा दोस्रो दिनसम्म १६ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार २१ हजार ५८० जना आवेदकले १६ करोड ७०...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
इकोनोमिक खबर, काठमाडौं । साताको तेस्रो दिनको सेयर बजार झण्डै सात अंकले ओरालो लागेको छ । मङगलबार बजार खुलेदेखि नै निरन्तर सुधारतर्फ लागेको बजार अनलाइन प्रणालीमा समस्या आएलगत्तै ओरालो लाग्न थालेको हो । अनलाइन कारोबार प्रणालीमा आएको समस्याले गर्दा अधिकांश...
१५ चैत्र २०७५, शुक्रबार २२:०३
इकोनोमिक खबर, काठमाडौं । बजार विकास तथा सुधारका प्रयास भइरहेको समयमा लगानीकर्ताहरुलाई संयमता अपनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । पछिल्लो समय सेयर बजारमा बजार प्रतिकुल गतिविधि नगरी संयमता अपनाउन नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ...