१५ चैत्र २०७५, शुक्रबार २२:०३
इकोनोमिक खबर, काठमाडौं । सनराइज बैङ्क लिमिटेडले र भारतस्थितबीएलके सुपर स्पेसलिटी तथा नानाभाती सुपर स्पेसलिटी हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौता अनुसार अब सनराइज बैङ्कका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले सो हस्पिटलका विभिन्न सेवा सुविधामा अधिकतम ५० प्रतिशतसम्म छुट...