Bank Khabar

कृषिको समावेशी रुपान्तरणका लागि मुल्य श्रृंखला परियोजना(VITA)को शुभारम्भ

२३ फाल्गुन २०७८, सोमबार ०३:०३

ईकोनोमिक खबर, काठमाण्डौं। अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (IFAD)बिच गत असोज महिनामा भएको सम्झौता बमोजिम ६ बर्षको लागि संचालन हुने(Value Chains for Inclusive Transformation of Agriculture-VITA) कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना शभारम्भ भयो। यस कार्यक्रमका प्रमुख अतिथि...

“बैंक अफ दि इयर एसिया २०२१” र “बैंक अफ दि इयर २०२१” अवार्ड विजेता एनएमबि बैंक

१६ मंसिर २०७८, बिहीबार ०९:१२

ईकोनोमिक खबर, काठमाडौं। नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ ईतिहासमै पहिलो पटक प्राप्त भएको पुरस्कार हो। बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिनदि बैंकर को निर्णायक मण्डलले “दि बैंक...

कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज बिच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता

२७ भाद्र २०७८, आईतवार १०:०९

ईकोनोमिक खबर, काठमाडौँ।कृषि विकास बैंकको रु.१ हजार अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन ४ प्रतिशत व्याजदर रहेको “कृषि ऋणपत्र ”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्ज बिच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता...

कोभिड–१९मा बैंकका ऋणीको  कर्जा हर्जाना व्याजमा भारी छुट सुविधा

९ असार २०७८, बुधबार १७:०६

  ईकोनोमिक खबर, काठमाण्डौं। हाल कोभिड–१९का कारणले उत्पन्न बिषम परिस्थीतीलाई मध्य नजरगरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहक महानुभावहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको छ। उक्त अवसरको सदुपयोग गरी...

एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलिनु, नेपाल राष्ट्र बैंक

१५ भाद्र २०७७, सोमबार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई जानकारी गराएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको...

अनलाइन माध्यमबाट सेवा दिन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको निर्देशन

४ भाद्र २०७७, बिहीबार १२:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरु तथा मर्चेन्ट बैंकरहरुलाई अनलाइन माध्यमबाट सेवा दिन निर्देशन दिएका हुन्।उपत्यका र देशको मुख्य शहरहरुमा कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा...

चैतभित्र साँवा,ब्याज भुक्तानीमा ब्याज रकमको १० प्रतिशत छुट

२२ चैत्र २०७६, शनिबार १५:०४

ईकोनोमिक खबर, काठमाडौ।असारमा तिरे पनि हुने तर चैतभित्र साँवाब्याज तिर्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुटको अफर दिन थालेका छन् । राष्ट्र बैंकको जारी निर्देशन कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थाले छुट दिन थालेका हुन् । कोभिड–१९...

कृषि विकास बैंकद्धारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

१९ पुष २०७६, शनिबार ०८:०१

ईकोनोमिक खबर, काठमाडौं।चन्द्रागिरी न.पा. ७ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयलाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्तरण कार्यक्रमका अध्यक्ष, कृषि विकास बैंकका...

सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

९ कार्तिक २०७६, शनिबार १३:१०

ईकोनोमिक खबर, काठमाडौं। सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे बैंकले जनाएको छ। बैंकले लाभांश सहितका ११ प्रस्ताव पेश गरको थियो। बैंकले आर्थिक वर्ष 0७५/७६...