११ फाल्गुन २०८१, आईतवार ०२:०६
सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ । व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण...
७ फाल्गुन २०८१, बुधबार ०६:२५
काठमाडौं। ११औं कागेश्वरी मनोहरामा पर्यटन तथा सांस्कृतिक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र उप प्रमुख शान्ता थापा लगायतकाे उपस्थिति रहेको थियोे । महोत्सवमा प्रमुख अतिथिको रूपमा नेपाल...
७ फाल्गुन २०८१, बुधबार ०४:४७
नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर -१३ भित्रका क्लब, आमा समूह र टोल विकास समितिका सदस्यहरूलाई लक्षित गरी प्रजातन्त्र दिवसको अवसरमा आयोजित एकदिने ‘ नेतृत्व विकास तथा उद्घोषणकला तालिम ’ सम्पन्न भएको छ । क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा...
६ फाल्गुन २०८१, मंगलवार ०१:२९
काठमाडाैं, ५ फागुन – विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेका कामको प्रशंसा गरेका छन्। नगरपालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुकरणीय रहेको उनीहरूको भनाइ छ।...
५ फाल्गुन २०८१, सोमबार १७:४३
काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...
१ फाल्गुन २०८१, बिहीबार ०४:०१
बासगढी, बर्दिया । स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन गर्न बासगढी नगरपालिकाले जैविक विविधता सहकारी संस्था स्थापना गरेको छ। नगरपालिकाले स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई संगठित गरी जैविक उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले उक्त सहकारी स्थापना गरिएको जनाएको छ। बासगढी नगरपालिकाका प्रमुख खडक बहादुर...
२९ माघ २०८१, मंगलवार ०३:४६
टोखा,काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भयो। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घघाटन...
२७ माघ २०८१, आईतवार ०८:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद...