१० चैत्र २०८१, आईतवार १८:४८
१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए...
१० चैत्र २०८१, आईतवार ११:५२
लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । संघको...
५ चैत्र २०८१, मंगलवार २१:२०
भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका छन् । नगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन)सँगको सहकार्यमा यहाँ आयोजित लघु, साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी भवन ‘डिजाइन’ सम्बन्धी तीनदिने तालिमको...
३ चैत्र २०८१, आईतवार ०३:०६
गोकर्णेश्वर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरवासीहरूका लागि राहतदायी र ऐतिहासिक निर्णय लिएका छन्। अब गोकर्णेश्वरका नागरिकहरूले क्यान्सर रोगको उपचारमा आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनु नपर्ने भएको छ। मेयर रिसालको पहलमा गोकर्णेश्वर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालसँग विशेष सम्झौता...
१ चैत्र २०८१, शुक्रबार ०२:१२
काठमाडौं । राजधानी काठमाडौंमा भएको ‘ रेडबुल १५ औ मार्पाक प्रिमियर लिग (एमपिएल)’ को उपाधि चौतारा युवा क्लबले जितेको छ। कुल १५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा क्लबले उपाधि जितेसँगै नगद बाइस हजार २ सय २२...
२९ फाल्गुन २०८१, बिहीबार ११:५४
काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका...
२६ फाल्गुन २०८१, सोमबार १५:४०
नवलपुर। प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष दुर्गामाया चौधरीको प्रमुख आतिथ्यतामा...
२० फाल्गुन २०८१, मंगलवार २१:५४
निराज रानाभाट, रुपन्देही। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले तराई क्षेत्रका युवा उधमी कृषकहरूका लागि रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममा ७ दिने ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ आयोजना गरेको छ। यो तालिम कृषि प्रणालीलाई...
१६ फाल्गुन २०८१, शुक्रबार १६:१३
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाले महाशिवरात्रीको अवसरमा शिव र बुद्ध भगवान् तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ। दुधौली नगरपालिकाद्धारा शहिद स्मृति शान्ति पार्कमा निर्मित शिव र बुद्ध भगवान्को मूर्तिमा अनावरण गरिएको हो । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शिव र...