२३ बैशाख २०८२, मंगलवार ०४:१८
काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएकी थिइन् !!! त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो...
२१ बैशाख २०८२, आईतवार ०६:५४
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...
२० बैशाख २०८२, शनिबार १४:५३
काठमाडौं। टोखा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी नागरिकहरूका गुनासो, सुझाव तथा सरोकारका विषयमा प्रत्यक्ष संवाद गरेको छ। कार्यक्रम नगर कार्यपालिकाको कार्यालय, मैजुँहिटी, टोखा, काठमाडौंमा सम्पन्न भएको हो। ‘सिधा कुरा मेयरसँग’ कार्यक्रममा प्रत्यक्ष प्रशारण गरिएको थियो, जसले जनप्रतिनिधि र नगरवासीबीचको...
१९ बैशाख २०८२, शुक्रबार १७:१५
विनोद थापा, बनेपा। काभ्रेपलान्चोक आईटीएफ तेक्वान्दो प्रतिस्ठानको आयोजना तथा बनेपा नगरपालिकाको मुख्य प्रायोजनमा बनेपा मेयर कप भ्याली आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा काभ्रे, काठमाडौं,ललितपुर, भक्तपुर र रामेछापका गरि २५० खेलाडीहरुको सहभागिता रहेको छ। सबै खेलहरु...
१९ बैशाख २०८२, शुक्रबार १६:४३
काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...
१७ बैशाख २०८२, बुधबार ०२:१७
रौतहट। रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ। ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ। मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले...
१४ बैशाख २०८२, आईतवार २०:०६
काठमाडौँ-श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताउनु भएको छ। महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमालामा परि ज्यान गुमाएका १ नेपालीसहित २४ जना नागरिकप्रति श्रद्धा सुमन अर्पण गर्दै घटनामा...
१४ बैशाख २०८२, आईतवार १६:२७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ...
१४ बैशाख २०८२, आईतवार १५:४४
खाद्यका लागि कृषि अभियान यतिखेर जैविक कृषि जागरण यात्रा पाँचौँ दिनमा छ। पाँचौँ दिनको जागरण यात्रामा वन विज्ञान अध्ययनरत विद्यार्थी र हेटौँडामा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकारहरूसँग छलफल गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकायको भवनमा भएको...