Palika/ Local News

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बृहत् जन-साँस्कृतिक कार्यक्रम आयोजना गराउँदै

१४ जेष्ठ २०८२, बुधबार ११:२५

गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा बृहत् जन-साँस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेको छ । २००७ सालको नेपाली क्रान्ति देखि जनयुद्ध हुदै २०६२/६३ को जनआन्दोलन सम्म नेपाली जनताले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, समानता र न्यायका लागि संघर्ष र...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

११ जेष्ठ २०८२, आईतवार १६:१३

काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत टोखा नगरपालिका,...

अवसरलाई विकल्पको रुपमा रुपान्तरण गर्दै मधेशका ग्रामिण किसान

१० जेष्ठ २०८२, शनिबार २२:१९

नेपालको कृषिभूमी उत्पादन गर्न नसक्ने अन्तिम अवस्थामा पुगेको भन्ने हल्ला भैरहेको बेलामा मधेश प्रदेशका कृषक समुहका किसानहरुले कृषि उत्पादान योग्य भूमिमा बद्ल्न केवल उत्साह, जागर र मेहनत मात्रै भए पुग्ने भन्ने कुरा प्रमाणित गरेर देखाएका छन्। उनिहरुले आजसम्म सबैले गफै...

शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ, मन्त्री पाण्डे

९ जेष्ठ २०८२, शुक्रबार १९:१०

काठमाडौं। नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्‌घाटन गरेका हुन् । बीआईटीएम(२०२५ उद्‌घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति...

महासंघको आह्वानमा सबै पालिकामा बुझाए ज्ञापनपत्र

७ जेष्ठ २०८२, बुधबार १९:०९

महासंघको आह्वानमा आज सबै पालिकामा ज्ञापन पत्र बुझाए। ७ ओटा प्रदेशका ७५३ ओटै पालिकाबाट एकै साथ कृषक समुहहरुमा लागाउदै आइरहेको आयकरको विरोधमा पालिका मार्फत संघीय अर्थमन्त्री बिष्णु पौडेल समक्ष ज्ञापपत्र बुझाए। २०८२ जेठ ७ गते” एकै दिन एकै समय” देशैभरी...

धादिङको निरञ्जनामा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२ ’ हुने

२ जेष्ठ २०८२, शुक्रबार २०:२३

धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरञ्जना माध्यमिक विद्यालयमा जेठ ९ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता – २०८२ ’ हुने भएको छ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा...

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

सुनको मूल्यमा वृद्धि

२३ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...

सबै पालिकामा बैंक सेवा उपलब्ध गराउने अभिप्राय हासिल

२३ बैशाख २०८२, मंगलवार ०७:२३

काठमाडौं, चालु आर्थिक वर्षको बजेटले लिएको लक्ष्यअनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। भौगोलिक विकटताका कारण बैंकको शाखा सञ्चालनमा नआएको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै सबै पालिकामा बैंकिङ पहुँच पुगेको हो । संघीय संरचना...