Palika/ Local News

चितवनमा एकै स्थानमा १ हजार ७ सय १७ जनाले रक्तदान गरे, नयाँ रेकर्ड कायम

१ असार २०८२, आईतवार ०६:५३

चितवन । चितवनको भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडमा रहेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्दारा आयोजित ‘ ऐतिहासिक रक्तदान महोत्सव २०८२ ’ मा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । सो महोत्सवमा जिल्लाका ७...

लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझन टोली परिचालन

२६ जेष्ठ २०८२, सोमबार १९:३८

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लु देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न...

नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै तारकेश्वर नगर प्रमुख

२६ जेष्ठ २०८२, सोमबार १९:२१

काठमाडौं  उपत्याका तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित मोनालिशा होटलमा आयोजित ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तर्क्रिया तथा पत्रकार अभिमुखीकरण कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले नगरवासीका लागि जनकल्याणमुखी कार्यक्रमहरू सार्वजनिक गर्दै ‘कोखदेखि शोकसम्म’ योजना सार्वजनिक गर्नुभएको हो। यस...

विश्व वातावरण दिवसको अवसरमा हाइकिङ कार्यक्रम आयोजना

२६ जेष्ठ २०८२, सोमबार ०४:५०

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५०...

काठमाडौंबाट गोरखा जादै गरेको माइक्रो गजुरीमा दुर्घटना हुदा ५जना घाइते

२५ जेष्ठ २०८२, आईतवार १३:२९

काठमाडौँबाट गोरखा आउँदै गरेको माइक्रो धादिङको गजुरीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। काठमाडौंबाट गोरखा आउँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो पुथ्वी राजमार्गको गजुरी गाउँपालिका–५ गलौदीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकको भित्तापट्टि भागको नालीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले...

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसीको व्यवस्था हट्यो,

२५ जेष्ठ २०८२, आईतवार ०८:०१

भूमी व्यवस्थापन तथा अभिलेख विभागले जेठ १३ गते स्वीकृत गरेर जेठ २० गते सार्वजनिक गरेको निर्देशनमा घरजग्गा कारोबारमा कडाई गरिएको थियो । मुलुक फाइनान्सियल टास्क फोर्स (एफटीएफ) को ‘ग्रे लिस्ट’मा परेका कारण त्यसबाट बाहिर निकाल्ने पहल भन्दै घरजग्गा कारोबारमा कालोधनको...

४० वर्ष मुनीका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न प्रधानमन्त्रीको आग्रह

१८ जेष्ठ २०८२, आईतवार १३:१८

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गर्नुभएको छ। अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष...

सार्वजनिक सवारी आन्दोलनमा

१८ जेष्ठ २०८२, आईतवार ०१:४६

काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (सोमबार) सबै सार्वजनिक सवारी ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गदै चेतावनी दिएको हो । गण्डकी प्रदेश सरकाररले ‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा आइतबार...

कोशी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा

१७ जेष्ठ २०८२, शनिबार ०३:५९

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी...