१५ भाद्र २०७७, सोमबार २१:०८
सेयर बजार परिसुचक नेप्से आज २५ अंकले बढेको छ । आज ९६ लाख कित्ता सेयर ४ अर्ब रुपैयाँको कारोवार भएको छ । मन्त्रिपरिषदको हेरफेरको चर्चा संगै बजारमा हरियाली आएको हो । अंक १६ सय नजिक पुग्ने विश्लेषण हुन थालेको छ ।...
१५ भाद्र २०७७, सोमबार २१:०८
ईकोनोमिक खबर, काठमाडौं। गन्तव्य मुलुकले नयाँ श्रमिक मागेमा नेपालीलाई ती देशमा जान सक्ने व्यवस्था सरकारले गरेको छ। यसका लागि निषेधाज्ञा पछि श्रम मन्त्रालयले त्यस्ता श्रमिकलाई श्रम स्वीकृति दिनेछ। सम्वन्धित देशका कम्पनी र सरकारले जारी गरेका नो अब्जेक्सन चिठीका आधारमा जो...
१५ भाद्र २०७७, सोमबार १७:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपाल सरकारले हालै कोभिड १९ को संक्रमण बढदै गएको अवस्थालाई उपत्याकामा बन्दाबन्दि तथा निषेधाज्ञामा सामाजिक दुरि कायम हुने, उपभोक्ताहरुको भिडभाड कम हुने ब्यापारको रुपमा ई-कमर्स व्यवसाय हो। राज्यले यसलाई निश्चित नियममा रहि संचालन तथा त्यस अन्तरगत होमडिलिभरीको व्यवस्थामा...
१४ भाद्र २०७७, आईतवार १९:०८
ईकोनोमिक खबर काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुस, फिनल्याण्ड र इन्डोनेसिया संग हवाइ सम्झौता प्रकृया अघि बढाउने तयारी गरेको छ। आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले इन्डोनेसिया,...
११ भाद्र २०७७, बिहीबार १९:०८
नेपाल आयल निगमका विरगंज कार्यलय शुक्रवार बाट संचालनमा आउने भएका छन । कर्मेचारीमा कोरोना संक्रमण देखिएका तीन दिन देखि कार्यालय खुल्न सकेका थिएन । इन्धनको अभाव हुन नदिनका लागि केन्दबाट कर्मचारी खटाइएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले...
९ भाद्र २०७७, मंगलवार २१:०८
एप्लाइ जब प्रालिले आफनो व्यवसायिक यात्राको थालनी , निर्देशक पाण्डे भन्छन, श्रमिक र रोजगारदाताको पुल बन्छौं । गरेको छ । बेरोजगार व्यक्तिहरुलाई रोजगारदाता कम्पनीमार्फत रोजगारीका अनेकन अबसर प्रदान गर्ने उद्देश्यले सञ्चालित उक्त अनलाइन पोर्टलमा अन्य बिशेष प्रकारका सेवाहरुसमेत उपलब्ध...
६ भाद्र २०७७, शनिबार २१:०८
निशेदआज्ञामा बन्द भएका बैकका शाखा आइतवार खुल्ने भएका छन । सिमित शाखा खोलेर आफनो दायित्प पुरा गर्ने लागिएको हो । विहीवार र शुक्रवार गृह मन्त्रालयले समन्वय नगरेको र बाटोमा आफना कर्मेचारीलाई सुरक्षाकर्मीले गरेको व्यहभार कारण बंैक शाखा बन्द थिए ।...
६ भाद्र २०७७, शनिबार २१:०८
निशेदआज्ञामा बन्द भएका बैकका शाखा आइतवार खुल्ने भएका छन । सिमित शाखा खोलेर आफनो दायित्प पुरा गर्ने लागिएको हो । विहीवार र शुक्रवार गृह मन्त्रालयले समन्वय नगरेको र बाटोमा आफना कर्मेचारीलाई सुरक्षाकर्मीले गरेको व्यहभार कारण बंैक शाखा बन्द थिए ।...
५ भाद्र २०७७, शुक्रबार २२:०८
अम्बिका पन्थकाठमाडौं ६ भदौंकृषिजन्य वस्तुमा परनिर्भरता आकाशिएको छ । उद्योग मन्त्रालय अन्र्तगतको व्यापार तथा निकासी केन्दले गत आर्थिक वर्षमा दुइ खर्ब ४४ अर्बको कृषिजन्य वस्तु आयात भएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा सबा दई खर्ब आयात भएको जानकारी...