Usha Baral

डा. रमेश बलायरको मनको विम्बबाट नामक कविता संग्रह विमोचन ।

१८ जेष्ठ २०८०, बिहीबार ०८:४१

ईकोनोमिक खबर, काठमाण्डौं। डा= रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ ।  आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो ।  पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई...

काजाकस्तानलाई हराउँदै भारत च्याम्पियन, नेपाल तेस्रो स्थानमा

१५ जेष्ठ २०८०, सोमबार ०५:३०

काठमाडौं। भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३-० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो...

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न

८ जेष्ठ २०८०, सोमबार २१:२८

ईकोनोमिक खबर, काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।  आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ, बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।...

रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा

६ जेष्ठ २०८०, शनिबार ११:१४

ईकोनोमिक खबर, काठमाडौं। सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै...

कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना थप

३० बैशाख २०८०, शनिबार १०:०१

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब...

सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

२२ बैशाख २०८०, शुक्रबार २१:०३

ईकेनोमिक खबर, काठमाण्डौं। सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी२०८० भरतपुर चितवन प्रद्धर्शनी केन्द्रमा सुरु भएको छ । औद्योगिक प्रदर्शनीको संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो।   समारोहमा मन्त्रि रिजालले स्वदेशी लघु घरेलु उद्योगलाई प्रबद्र्धनका...

सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी

१८ बैशाख २०८०, सोमबार १२:१०

ईकोनोमिक खबर काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारी ज्यूलाई सानिमा दिर्घायु बचत योजना...

बैंकिङ समूह उचालिएपछि नेप्से सूचक तरंगीत

५ फाल्गुन २०७६, सोमबार २२:०२

ईकोनोमिक खबर, काठमाडौं। आज पनि शेयर बजारमा उछाल देखिएको छ, यस उछालमा बैंकिङ समूह उचालिएपछि नेप्से सूचकलाई थप तरंगीत बनाइदिएको हो। नेप्से सूचक पनि लगानीकर्ताको मनोवैज्ञानिक विन्दु १४ सयको नजिकमा थियो। १४०२ विन्दुसम्म पुगेको नेप्से आजको अन्तिम समयमा १३९८.२४ विन्दुमा...

महान्यायाधिवक्ताको नेतृत्वमा भारतको न्यायिक प्रणालिका निकायहरुमा भ्रमण

१४ भाद्र २०७६, शनिबार १९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपालका महान्यायाधिवक्ताको नेतृत्वमा संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल २०७६ भाद्र ८–१४ गतेसम्मका लागि भारतको ७ दिने अवलोकन भ्रमणमा छन्। यस भ्रमणले नेपाल र भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ता बिचको अनुभव...