१२ फाल्गुन २०७९, शुक्रबार २१:१०
ईकोनोमिक खबर, काठमाण्डौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् “हिमालयन बैंक लिमिटेड” को नामबाट एकिकृत कारोबार शुभारम्भ गरेकोे छ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले एक विशेष समारोहका बीच एकिकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो...
२६ पुष २०७९, मंगलवार २०:४६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात मंसिर २८ गते, बिहिबार ज्वेलरी फेशन...
१८ पुष २०७९, सोमबार १८:२०
ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १६ देखि १८ सम्म भएको सभाले के.बी. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी,...
८ पुष २०७९, शुक्रबार १०:४५
ईकोनोमिक खबर, काठमाण्डौ। नबिल बैंक कम्प्युटराईज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरी एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल भएको हो। नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको...
६ पुष २०७९, बुधबार १०:१५
ईकोनोमिक खबर, काठमाण्डौं। मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उद्देश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ। उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोशेयर,...
२७ मंसिर २०७९, मंगलवार १०:१५
ईकोनोमिक खबर, काठमाडौं । हालै सम्पन्न संघीय निर्वाचनमा निर्वाचित भएका मकवानपुरका सांसद महेश बर्तौला जनताका समस्या बोकेर सिंहदरबारतिर लबिङ तिव्र पारेका छन्। उनी मकवानपुरका किसानको समस्या बोकेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगे । उनले विभागीय मन्त्रीलाई भेटेरै यो समस्या...
२२ मंसिर २०७९, बिहीबार ०७:३६
ईकोनोमिक खबर, काठमाडौं। सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक १ लाखसम्म पेन्सन लिन थालेका छन्। कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५...
११ मंसिर २०७९, आईतवार १२:५४
ईकोनोमिक खबर, काठमाडौँ। सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु...
२ मंसिर २०७९, शुक्रबार १०:११
ईकोनोमिक खबर, काठमाण्डौं। जेष्ठ नागरीक सम्मानका रुपमा एनएमबिको नयाँ स्कीम ल्याएको छ। एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। यसखातालाई खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बैंकले ल्याएको हो। बचतखातामा सर्वाधिक ब्याजदरमा...