Local Reporter

पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण सदाका लागि जोखिमपूर्ण हुनसक्ने

१ माघ २०७९, आईतवार १९:२२

काठमाडाैं । पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको बिमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । एएनसी एटीआर ७२ जहाजमा दुई पाइलट,दुई एयर होस्टेजका साथैं ६८ जना यात्रु थिए।   विमान बिहान १० बजेर...

नेपालमा पानासोनिक लाइफ सोलुसन्सको शोरुम टेकुमा

२७ पुष २०७९, बुधबार २१:४१

ईकोनोमिक खबर, काठमाडौं। पानासोनिक लाइफ सोलुसन्स इण्डिया प्रा.लि.ले नेपालमा पनि आफ्नो पहिलो अन्तराष्ट्रियस्तरको इन्टेरियर सोलुसनको शोरुम स्थापना गरेको छ । कम्पनीले नेपाल स्थित आधिकारिक बिक्रेता रुक्मिणी इन्टरनेशनलसँगको सहकार्यमा टेकुको तारा भवनमा २१ औ शोरुमको बिहीबार उद्घाटन गरेको हो ।  पानासोनिक...

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियूक्त

५ पुष २०७९, मंगलवार १०:२९

ईकोनोमिक खबर, काठमाण्डौं।  कृषि बिकास बैंकको संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा रमेश दुवाडी नियुक्ति हुनु भएको छ । नवनियूक्त अध्यक्ष विभिन्न संघ/संस्थाको संचालक समितिमा सदस्य रहि कार्य गरेको अनुभव समेत रहेको छ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन...

‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनी

१२ मंसिर २०७९, सोमबार १२:०७

ईकोनोमिक खबर, काठमाण्डौं ‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले गर्नुभयो। नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि शुरु भएको यो कला...

जोन्टा क्लब अफ काठमाडौँको लैङ्गिक हिंसा विरुद्ध वाकाथन

१० मंसिर २०७९, शनिबार २१:३०

ईकोनोमिक खबर, काठमाडौँँ। जोन्टा क्लबअफ काठमाडौँले महिला तथा बालिका माथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा आज वाकाथन आयोजना गरेको छ।  ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्ग बाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको...

१९ औं हस्तकला व्यापार मेला मंसिर २३ देखि हायातमा

१० मंसिर २०७९, शनिबार १२:३३

ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ सम्म होटल हायातमा आयोजना गर्ने भएको छ।  ५ दिन सम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ।...

शनिवारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता

९ मंसिर २०७९, शुक्रबार १२:३७

ईकोनोमिक खबर, काठमाडौं। नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत यहि मंसिर १० गते निःशुल्क ओपिडी सेवा सञ्चालन हुदैछ।  नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो।  नर्भिकले विगत लामो समयदेखि यूरोलोजी...

आइडिया स्टुडियो सिजन ७ शुरु

३० कार्तिक २०७९, बुधबार २३:११

ईकोनोमिक खबर, काठमाडौं। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन...

एनएमबि बैंक र सिप्रदि बिच सहकार्य

५ आश्विन २०७९, बुधबार २२:०९

ईकोनोमिक खबर, काठमाण्डौं। एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्ग संग सहकार्य गरेको छ। यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८०% फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य...