१६ माघ २०८१, बुधबार ०६:१०
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । बुधबार तोलामा एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...
१६ माघ २०८१, बुधबार ०४:४४
लिभिङ वर्ड र नेपालय पब्लिकले ११ औं इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । लिभिङ वर्ड ब्वाइज तथा नेपालय गल्र्समा च्याम्पियन भए । अत्तरखेलस्थित नेपालय पब्लिक स्कुलमा भएको ब्वाइजको फाइनलमा लिभिङ वर्डले होली एन्जल्सलाई १–० गोलले पराजित...
१६ माघ २०८१, बुधबार ०४:४३
Mayor of Mandandeupur Municipality, inaugurated the initiative by laying the foundation stone for an irrigation system that will serve over 100 hectares of agricultural land. The ceremony, held at the Mandandeupur Municipality office, also included a flag-raising event, symbolizing the...
१६ माघ २०८१, बुधबार ००:५१
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ । जसअनुसार कम्पनीले हाल...
१५ माघ २०८१, मंगलवार २३:४५
मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने भएका छन्। सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बीमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ...
१५ माघ २०८१, मंगलवार २२:२९
विराटनगर। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन्...
१५ माघ २०८१, मंगलवार २२:१६
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औँ संस्करणको “चेम्बर एक्स्पो २०२५” आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चेम्बर एक्स्पो २०२५ आयोजना हुने चेम्बर अफ कमर्सले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको Software and AI Project सहित...
१५ माघ २०८१, मंगलवार १८:३५
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनु भएको छ । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा...
१५ माघ २०८१, मंगलवार १८:३१
भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्। गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई...