११ जेष्ठ २०८०, बिहीबार ११:३०
ईकोनोमिक खबर, काठमाण्डौं। नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
१ मंसिर २०७९, बिहीबार २०:११
ईकोनोमिक खबर, काठमाडौं। निर्वाचन आयोगले अबहुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै मंशीर १ गते बिहीवार राति...
१७ भाद्र २०७७, बुधबार २३:०९
राजधानी उपत्याकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंठकले सिफारिस बमोजिम खुकुलो पारिएको हो । अब विहान ११ बजेसम्म पसल खुला हुन पाउने छन । त्यस्तै दिउँसो २ बजेपछि निर्माण साम्रगीका पसल र ढुवानी निश्चित सर्तसहित...
११ भाद्र २०७७, बिहीबार २०:०८
कुलमानलाई प्राधिकरणमा नियुक्ती दिइएको छैन, सरकार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारी प्रवक्ताले बताएका छन । विहीवारको नियमीत पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं...
५ असार २०७७, शुक्रबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने आज भएको राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित...
३० फाल्गुन २०७६, शुक्रबार २१:०३
ईकोनोमिक खबर, काठमाडौं।अर्थविद् एवं पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट परेको छ। यसबाट नेपालको अर्थतन्त्रमा पनि असर परिहेको बताए। क्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले...
३१ श्रावण २०७६, शुक्रबार २२:०८
ईकोनोमिक खबर, काठमाडौ। सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित्त कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट...
१५ श्रावण २०७६, बुधबार २०:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपालमा हाल नेपालीपन भएका गीतहरु लोप हुँदै पश्चिमा संगीतको प्रभावले नेपाली गीत संगीतमा असर पर्दै गएको छ। मौलिक नेपाली संस्कृतिलाई संरक्षण गर्ने खालका गीतहरु कमै बन्ने गरेको अवस्थामा गायिका शोभा सत्यालले बुढासुब्बा म्युजिक सेन्टरको युट्युब च्यानल मार्फत...
११ श्रावण २०७६, शनिबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं।बाबुआमालाई नपाल्ने, हेला गर्ने र वृद्धाश्रममा पुर्याउने छोराछोरीलाई तह लगाउने गरी कानुन निर्माणका लागी संघीय संसदको महिला तथा सामाजिक समितिमा छलफल भएको छ। समितिको बैठकमा आज ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको दफा ८...