eK-Reporter

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको पहुंच

२९ फाल्गुन २०८०, मंगलवार १७:०४

काठमाडौं । पछिल्लो समय नेपालमा जनसंख्याकाे १० प्रतिशत करीव ३० लाख मानिसमा कुनै न कुनै रूपमा मृगौलाको समस्या रहेको अध्ययनले देखाएको छ।  विभिन्न मृगौलाका दिर्ग राेगिहरु ३ लाख रहेको छ, बर्सेनि  हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन्। दुवै मृगौला खराब भइसकेपछि गरिने...

ज्योति विकास बैंकद्वारा सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान

१६ फाल्गुन २०८०, बुधबार ०९:०५

काठमाडौँ । ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ। बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत २५ थान डेस्क, बेञ्च विद्यालयलाई प्रदान गरेको जनाएको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि...

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विवाद

१७ माघ २०८०, बुधबार ०५:४२

विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् ।  पाथीभरामा केबलकार बनाउने प्रक्रिया शरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले पटक पटक विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।...

ँचभभशष्लन गरी लागू औषध ओसारपसार गर्ने पक्राउ

१६ आश्विन २०८०, मंगलवार १७:४२

बेल्टार । मिती २०८०।०६।१४ गते अं १९स्०० बजेको समयमा जिल्ला उदयपुर चौदण्डीगढी नगरपालीका ६ बेलटारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले लागु औषध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) चभभशष्लन गरी लागु औषध ल्याएको अवस्थामा जिल्ला उदयपुर चौदण्डीगढी न।पा।६ बस्ने अं...

श्रम तथा रोजगारका विषयमा मन्त्री भण्डारीसँग परिसंघको छलफल

१३ बैशाख २०८०, बुधबार ०८:३९

ईकोनोमिक खबर, काठमाडौं ।  नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना...

पोखरामा भएको विमान दुर्घटनामा ७२ जना यात्रुको नामावली:

१ माघ २०७९, आईतवार ०७:५५

ईकोनोमिक खबर, काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ७२ जना रहेको तथ्य खुलेको छ । प्राप्त विवरण अनुसार चालक दलका ४ जना सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु...

भारतको मिचाहा प्रवृत्तिको विरोधमा साना विद्यार्थी देखि पार्टि संगठन सम्म

२४ कार्तिक २०७६, आईतवार २१:११

ईकोनोमिक खबर, काठमाडौं। भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेर नेपालको भूमि अतिक्रमण गरेको विरोधमा विभिन्न संघ, संस्था, पार्टीका कार्यकर्ताका साथै आज स्कुलका ससाना विद्यार्थी पनि सडकमा निस्किएका थिए। राजधानीको विभिन्न स्कुल बाट आएका विद्यार्थी माइतीघरमा जम्मा भएर...

आगामी बर्षका लागी ७ प्रादेशीक बजेट सार्वजानीक हुदै, गत बर्षको औषतमा २२ प्रतिशत बजेट खर्च..

१ असार २०७६, आईतवार १३:०६

ईकोनोमिक खबर, काठमाडौं। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनमा व्यवस्था गरे बमोजिम प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। १ नम्बर प्रदेशले ०७५/०७६का लागी करिब ३६ अर्ब रुपैयाँको बजेट...

लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंक आग्रह

३१ जेष्ठ २०७६, शुक्रबार १८:०६

  ईकोनोमिक खबर, काठमाडौं। सबै लघुवित्त संस्थाहरुलाई छिटो भन्दा छिटो मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आजको कार्यक्रममा बताए। ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा उनले ग्रामीण क्षेत्रको अति विकट र विपन्न जनताको गरिबी...