४ भाद्र २०७७, बिहीबार १०:०८
ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं उपत्यका तिनै जिल्लामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निषेधाज्ञा कडाइका साथ पालना...
३ आश्विन २०७६, शुक्रबार २३:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले आज राती १२ बजे देखि हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाउने भएको छ। निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैया घटाउने भएको हो। अबको दरमा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको...
३ आश्विन २०७६, शुक्रबार २२:०९
हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन् उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ। प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको...
३० भाद्र २०७६, सोमबार ०८:०९
ईकोनोमिक खबर, काठमाडौँ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७।८७ विन्दुले घटेर एक हजार १४०।०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले...
११ भाद्र २०७६, बुधबार १०:०८
काठमाडौंको त्रिपुरेश्वर स्थित World Trade Centerमा आयोजना हुने गरेको ‘१२ औं तीज मेला तथा अन्र्तराष्ट्रिय व्यापार मेला २०७६’ तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ । यो मेलामा यो वर्ष...
१० भाद्र २०७६, मंगलवार ०९:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ। नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई जर्गेनाका...
३१ श्रावण २०७६, शुक्रबार १२:०८
ईकोनोमिक खबर, काठमाडौं।साताको कारोबार मध्ये चारै दिन शेयर बजार ओरालो लागेको थियो। शेयर बजारमा बुधवार भएको सामान्य सुधारले कारोबार रकम बढाउन नसक्दा लगानीकर्ताको मनोबल बढाउन सकेन।नेप्से परिसूचक २५.२८ अङ्कले ओरालो लाग्दा र कारोबार पनि ह्वात्तै घट्दा लगानीकर्ता केहि निराश बनेका...
२९ श्रावण २०७६, बुधबार २२:०८
ईकोनोमिक खबर, काठमाडौं। एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिने भएका छन् । एनएमबीले ओमसँग गाभिने प्रस्ताव अनुमोदन गर्न साउन २८ गते विशेष साधारण सभा बसेको थियो। ओमले पनि सोमबार नै विशेष साधारण सभा बोलाएको थियो। सभामा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक...
१७ असार २०७६, मंगलवार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनु भएको छ । काठमाडौंमा आजदेखि सुरु भएको वित्तीय साक्षरतासम्बन्धी वृहत अन्तराष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले नरोके पनि त्यसले राम्रोसँग काम नगरेको...