२२ भाद्र २०८३, सोमबार ०३:१४
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुल, सडक र यातायात पूर्वाधारमा क्षति पुर्याएपछि नेपालमा नदीमाथिका पुलको डिजाइन र निर्माण प्रविधिबारे नयाँ बहस सुरु भएको छ। तीव्र बहावसँगै आएको पानी, ढुंगा, माटो र debris ले नदी किनारका पूर्वाधारमा पुर्याएको क्षतिपछि भविष्यमा...
१२ भाद्र २०८३, शुक्रबार १५:४१
मुक्ति अधिकारी। सानो छँदा स्कुलमा पढेको एउटा बहस आज पनि धेरैको स्मृतिमा ताजै होला—‘धन ठूलो कि विद्या ?’ विद्यालयहरूमा हुने वादविवाद प्रतियोगिताको यो अत्यन्तै लोकप्रिय विषय थियो। विद्यार्थीहरू दुई पक्षमा बाँडिन्थे। कोही धन ठूलो भएको पक्षमा तर्क गर्थे, कोही विद्याको...
१४ श्रावण २०८३, बिहीबार ०७:२४
आज हामी ढाडको दुखाइको विषयमा केही कुरा गर्नेछौँ । केही जिज्ञासाहरू, तपाईंका सामान्य आम मानिसका जिज्ञासालाई हामी समाधान गर्ने प्रयास गर्नेछौँ । हामीलाई बिहानीको समयमा हाम्रो ढाडले निकै नै दुःख दिन्छ, यो बिहान नभइदिए हुन्थ्यो जस्तो महसुस गर्ने गर्छ । ...
१३ श्रावण २०८३, बुधबार ०५:१९
काठमाडौं: वैदेशिक रोजगारीका लागि नेपाली युवाको सबैभन्दा रोजाइको गन्तव्यमध्ये दक्षिण कोरिया अझै अग्रस्थानमा रहेको छ। नेपाल र दक्षिण कोरियाबीच २००८ मा रोजगार अनुमति प्रणाली (Employment Permit System–EPS) लागू भएयता १ लाख २५ हजारभन्दा बढी नेपालीले दक्षिण कोरियामा वैधानिक रोजगारीको अवसर...
१५ असार २०८३, सोमबार ०७:३८
काठमाडौं। आजको सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै विज्ञापनको स्वरूप, उद्देश्य र प्रभावमा व्यापक परिवर्तन आएको छ। पहिले विज्ञापनको मुख्य उद्देश्य कुनै वस्तु वा सेवाको बिक्री बढाउनु मात्र मानिन्थ्यो। तर आज विज्ञापन व्यापारिक गतिविधिको सीमाभन्दा धेरै माथि उठेर सूचना सम्प्रेषण,...
२० जेष्ठ २०८३, बुधबार ११:२९
“खाद्यान्नमा अझै विदेशी भर : वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको आयात, आत्मनिर्भरताको लक्ष्य कहाँ पुग्यो ?” पर्सा। नेपाललाई कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा विदेशी बजारप्रतिको निर्भरता अझै घट्न सकेको छैन। यसको पछिल्लो उदाहरण वीरगञ्ज नाकाको तथ्यांकले देखाएको...
१९ जेष्ठ २०८३, मंगलवार १९:३५
“सुर्तीजन्य तथा मदिराजन्य पदार्थ करमा ‘दश प्रतिशत वृद्धि’ को सरकारी दाबीमाथि प्रश्न: वास्तविक वृद्धि दुई प्रतिशत मात्रै” काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको दाबी गरे पनि वास्तविकता फरक रहेको भन्दै जनस्वास्थ्य क्षेत्रका...
११ जेष्ठ २०८३, सोमबार १५:४६
काठमाडौँ। नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्षको रूपमा चिरञ्जीवी अधिकारीले आधिकारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। प्रविधिको तीव्र विकास र नीतिगत सुधारको पर्खाइमा रहेको नेपाली प्रविधि क्षेत्रका लागि यो...
८ जेष्ठ २०८३, शुक्रबार १०:३५
कृषि र ऊर्जामा आत्मनिर्भर हुने ठोस योजनाका बारेमा छलफल गर्नु मात्र होइन, यसलाई तत्काल कार्यान्वयनमा लैजानु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो। हामीले विदेशी अनुदान र आयातित सामानमा मात्रै भर पर्ने हो भने हाम्रो अर्थतन्त्र र सार्वभौमिकता सधैँ जोखिममा रहन्छ।...