Tourism & Culture

बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वमाझ

२० श्रावण २०८३, बुधबार १४:२९

काठमाडौं। जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्ड: अ हिडन वर्ल्ड रिभेल्ड’ले बाघको...

पर्यटन उठे, नेपाल उठ्छ” नारासहित युविका भण्डारीको अनुभवी टोली चुनावी मैदानमा, महासचिवमा ढकाल र कोषाध्यक्षमा प्याकुरेल

२० श्रावण २०८३, बुधबार ०४:४०

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल तात्दै गएको छ। यसैक्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। “पर्यटन उठे, नेपाल उठ्छ” भन्ने मूल नारासहित सार्वजनिक...

जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

१९ श्रावण २०८३, मंगलवार ०५:३५

काठमाडौं। नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो। सन् २०२५ को जुलाईमा ७० हजार १९३...

हिमालमै सदाका लागि अस्ताए निम्सदाई

१६ श्रावण २०८३, शनिबार २२:०८

“विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा र उनको समुहको हिमपहिरोमा निधन, हिमालमै सदाका लागि अस्ताए निम्सदाई,” नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति!! काठमाडौं । विश्वका सर्वोच्च हिमालहरूमा नेपाली साहस र क्षमताको पहिचान स्थापित गर्ने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानस्थित ब्रोड...

मिस नेपाल वर्ल्ड–२०२६को विजेता दीपमाला ढकाल

१६ श्रावण २०८३, शनिबार २१:३६

काठमाडौं । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड–२०२६ घोषणा गरिएको हो। यससँगै उनले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन्। यस वर्षको...

ब्रड पिक हिमपहिरो: निम्स दाइ सहित अन्य बेपत्ता, ओमानकी नाधिरा अल हार्थीको र नेपाली आरोही पुरबहादुर गुरुङ मृत्यु पुष्टि,

१५ श्रावण २०८३, शुक्रबार ०६:३१

“ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अल हार्थीको मृत्यु पुष्टि, नेपाली आरोही पुरबहादुर गुरुङ पनि रहेनन्” काठमाडौं। पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको भीषण हिमपहिरोमा परी ओमानकी पहिलो महिला सगरमाथा आरोही नाधिरा अहमद अल हार्थीको मृत्यु...

अमेरिकी दूतावासका माइक हार्करले सुनाए सगरमाथा आरोहणका प्रेरणादायी अनुभव

१५ श्रावण २०८३, शुक्रबार ०६:००

काठमाडौं।अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहणका क्रममा आफूले भोगेका अनुभव र सिकाइ युवामाझ साझा गरेका छन्। अमेरिकन सेन्टर काठमाडौंको ‘गेट इन्स्पायर्ड स्पिकर सिरिज’ अन्तर्गत आयोजित कार्यक्रममा हार्करले सगरमाथाको शिखर पुग्नु आफ्नो व्यक्तिगत यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।...

सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

१३ श्रावण २०८३, बुधबार २१:३२

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता...

नाट्टा अध्यक्षमा जिस्वान तुलाधरको उम्मेदवारी, पर्यटन विविधीकरणदेखि महिला नेतृत्वसम्म प्राथमिकतामा

१२ श्रावण २०८३, मंगलवार १३:१२

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्ष पदका लागि जिस्वान तुलाधरले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्यटन क्षेत्रको दिगो विकास, विविधीकरण र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् । नाट्टाका वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका तुलाधरले नेपालको पर्यटन...