२२ श्रावण २०८३, शुक्रबार २२:०३
काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।आगामी अगस्ट १० र ११ मा आयरल्याण्डको राजधानी डब्लिनस्थित र्याडिसन होटलमा आयोजना हुने सम्मेलनमा यूरोपसहित...
१८ श्रावण २०८३, सोमबार ०९:२०
काठमाडौं । मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित शनिबार र आइतबार (अगस्ट...
१६ श्रावण २०८३, शनिबार ०८:५३
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले चालु आर्थिक वर्षभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न कुनै कसर बाँकी नराखी काम गर्न मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०८२/०८३ को...
१३ श्रावण २०८३, बुधबार ०५:१९
काठमाडौं: वैदेशिक रोजगारीका लागि नेपाली युवाको सबैभन्दा रोजाइको गन्तव्यमध्ये दक्षिण कोरिया अझै अग्रस्थानमा रहेको छ। नेपाल र दक्षिण कोरियाबीच २००८ मा रोजगार अनुमति प्रणाली (Employment Permit System–EPS) लागू भएयता १ लाख २५ हजारभन्दा बढी नेपालीले दक्षिण कोरियामा वैधानिक रोजगारीको अवसर...
३ श्रावण २०८३, आईतवार २०:०६
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सहित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको मनोनयन गरेको छ। संघको संशोधित विधानअनुसार ५१ सदस्यीय आईसीसी गठन गरिएको छ, जसअन्तर्गत कतारबाट सामाजिक अभियन्ता तुलसीराम...
२ श्रावण २०८३, शनिबार ०६:१३
Kathmandu, The live broadcast of the lottery for the selection of Nepali auxiliary workers for employment in the caregiver sector in Israel concluded successfully today, 16 July 2026. The lottery was conducted at the Population and Immigration Authority (PIBA) Office...
१ श्रावण २०८३, शुक्रबार ०६:३८
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ। बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव अघि बढाए...
२९ असार २०८३, सोमबार १४:०७
काठमाडौं, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगारी व्यवसायी एसोसिएसनले संस्थाको विधानविपरीत निर्णय गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ। सोमबार कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा एसोसिएसनले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै गत असार २२ गते गरिएको निर्णय सच्याउन...
१९ असार २०८३, शुक्रबार १५:०२
E-7 भिसामा कोरिया जान G2G (Government-to-Government) प्रणाली अनिवार्य हुँदैन। E-7 र G2G (EPS/E-9) दुई फरक प्रणाली हुन्। E-7 भिसा विशेषगरी इन्जिनियरिङ, उत्पादन, वेल्डिङ, विद्युतीय, मेकानिकल, आईटी, अनुसन्धान, होटल तथा अन्य प्राविधिक र दक्ष पेशाका लागि प्रयोग हुने भिसा हो। योग्य...