२९ आश्विन २०८३, बिहीबार १८:०३
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले श्री क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो। यस सहयोगले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने...
१ आश्विन २०८३, बिहीबार १८:५३
काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) स्मृती राज कंडेल र...
१ आश्विन २०८३, बिहीबार ०८:०६
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडलाई पुनः सहप्रायोजकका रूपमा निरन्तरता दिएको छ। एनपीएलको तेस्रो सिजनका लागि चितवन राइनोज र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा चितवन राइनोजका अध्यक्ष आयुष...
२४ भाद्र २०८३, बुधबार ००:४८
काठमाडौं। रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पच्चीस लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण...
२३ भाद्र २०८३, मंगलवार १९:३४
काठमाडौं । सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित उद्योग, व्यापार र व्यवसायलाई शीघ्र पुनःसञ्चालनमा ल्याउने उद्देश्यसहित बीमा दाबी प्रक्रियामा विशेष सहजीकरण गर्ने भएको छ। प्रभावित व्यवसायीले अब प्रारम्भिक क्षति मूल्यांकनकै आधारमा बढीमा ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी प्राप्त गर्न...
१२ भाद्र २०८३, शुक्रबार १३:२३
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको...
८ भाद्र २०८३, सोमबार ०३:३०
कोशी। ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा व्यवसायको विस्तारसँगै बीमितको हित, जोखिम व्यवस्थापन र व्यावसायिक आचरणलाई प्राथमिकता दिन बीमा अभिकर्ताहरूलाई आग्रह गर्नुभयो। महर्जनले अभिकर्ताले ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको...
२ भाद्र २०८३, मंगलवार ११:३६
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले’क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ। ललितपुरस्थित पाँचतारेहोटल रोयल टुलिप काठमाडौँमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल वीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि...
२८ श्रावण २०८३, बिहीबार १०:३८
काठमाडौं। एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यलेआयोजित सानिमा रिलायन्स Vision to Value 2083 program, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया...