Business

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

२६ श्रावण २०८३, मंगलवार १२:०८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच...

अर्थमन्त्रीको बैंकहरूलाई सन्देश: अधिक तरलता उत्पादनक्षेत्रमा लगाऊ, बजेट कार्यान्वयनमा सरकारसँग सहकार्य अपरिहार्य 

१९ श्रावण २०८३, मंगलवार २०:२०

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि बैंकिङ क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य रहेको...

नाफामा ३८ प्रतिशतको छलाङ: बैंकको वित्तीय अवस्था किन बलियो बन्दैछ?

१३ श्रावण २०८३, बुधबार ०६:५२

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ (आषाढ मसान्त) सम्म आइपुग्दा बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै बलियो वित्तीय प्रदर्शन गरेको छ। खुद नाफा, प्रति सेयर आम्दानी (EPS), इक्विटीमा प्रतिफल (ROE), वितरणयोग्य नाफा, निक्षेप संकलन, कर्जा विस्तार तथा निष्क्रिय कर्जाको अनुपात (NPA)...

Kumari Bank, MinErgy Join Hands to Boost Green Finance and Climate-Resilient MSMEs in Nepal

१ श्रावण २०८३, शुक्रबार १४:०१

Kumari Bank Limited (KBL) has signed a Memorandum of Understanding (MoU) with MinErgy Initiatives (MI) to promote green finance, climate resilience, and financial inclusion for Micro, Small and Medium Enterprises (MSMEs) across Nepal. The strategic partnership aims to create a...

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, सेयर कारोबार रोक्का

२६ असार २०८३, शुक्रबार ०९:१७

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड एक आपसमा गाभिएर (मर्ज भई) आज असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई फाइनान्सहरू बीच मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भएसँगै अब ‘पोखरा फाइनान्स लिमिटेड’ (PFL) को नामबाट...

सिन्धु विकास बैंकद्वारा विद्यालयमा शैक्षिक सामग्री सहयोग र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२४ असार २०८३, बुधबार ००:४४

चितवन। सिन्धु विकास बैंक लिमिटेडको चनौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत चितवनको गुञ्जनगर माध्यमिक विद्यालयमा शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका विद्यार्थीहरूको अध्ययन, खेलकुद तथा स्वच्छ वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले...

आर्थिक वर्ष २०८३/८४को मौद्रिक नीति आयो

२३ असार २०८३, मंगलवार १२:००

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी आवको मौद्रिक नीति प्रस्तुत गरेका हुन् । नयाँ मौद्रिक नीतिमा ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा...

नेपाल–भारत भुक्तानीमा नयाँ युग: सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्डबीच रियल–टाइम API प्रणाली सुरु

२० असार २०८३, शनिबार २२:५८

काठमाडौं, असार ३ — नेपाल र भारतबीच हुने भारतीय रुपैयाँ (INR) मा सीमा-पार भुक्तानी अब थप छिटो, सुरक्षित र स्वचालित हुने भएको छ। सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले रियल–टाइम API (Application Programming Interface) मा आधारित INR आउटवार्ड पेमेन्ट...

तरलता व्यवस्थापनमा राष्ट्र बैंक आक्रामक, लगातार तीन ऋणपत्र मार्फत एक सय ५ अर्ब रुपैयाँ उठाउँदै

१९ असार २०८३, शुक्रबार १२:४०

काठमाडौं। बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार तीनवटा ऋणपत्र जारी गर्दै कुल एक सय ५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। छोटो अवधिमै यति ठूलो परिमाणमा ऋणपत्र जारी गर्ने निर्णयलाई बजारमा अधिक तरलता नियन्त्रण र मौद्रिक व्यवस्थापनलाई...

ताजा समाचार