Agriculture

सरकारको कृषि प्रतिबद्धताको राष्ट्रिय कृषक समूह महासंघद्वारा स्वागत, प्रभावकारी कार्यान्वयनमा जोड

२९ असार २०८३, सोमबार १९:२६

काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...

रासायनिक मलको भरपर्दो विकल्प: ‘खजुरा ढैंचा १’ विस्तारको आवश्यकता

२८ असार २०८३, आईतवार २१:१७

नेपालको कृषि आज पनि रासायनिक मलमा अत्यधिक निर्भर छ। तर मलको आयात, आपूर्तिमा हुने अनिश्चितता र बढ्दो लागतले कृषकलाई हरेक वर्ष समस्यामा पारिरहेको छ। यस्तो अवस्थामा माटोको उर्वराशक्ति जोगाउने, रासायनिक मलको प्रयोग घटाउने र दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने प्राकृतिक...

नेपाल कृषि अनुसन्धान परिषद्को वर्तमान अवस्था, उपलब्धि तथा कृषि सेवा प्रणालीको नीतिगत सुदृढीकरणका लागि सुझाव

२२ असार २०८३, सोमबार ०७:३४

नेपाल कृषि प्रधान देश भए पनि कृषि उत्पादकत्व वृद्धि, प्रविधि विकास, नवप्रवर्तन तथा कृषि व्यवसायीकरण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। यस्तो अवस्थामा कृषि अनुसन्धान, प्रविधि विकास तथा प्रभावकारी कृषि प्रसार प्रणालीलाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ। यही...

सरुवा मापदण्ड कि वास्तविक समस्याबाट ध्यान मोड्ने प्रयास? नार्कका कर्मचारीको असन्तुष्टि

१५ असार २०८३, सोमबार २०:५७

काठमाडौं, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्ने उद्देश्यले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने घोषणा गरेपछि त्यसप्रति नार्कभित्रैबाट असन्तुष्टि व्यक्त हुन थालेको छ। कर्मचारीहरूले सरकारको प्राथमिकता सुशासनभन्दा पनि वास्तविक...

रोपाइँको उत्सवसँगै जलवायुको चुनौती : राष्ट्रिय धान दिवसले आत्मनिर्भरताको नयाँ सन्देश

१५ असार २०८३, सोमबार १६:५४

काठमाडौँ, असार १५,  नेपाली किसानका लागि असार केवल पात्रोको एउटा महिना होइन, खेतबारीमा भविष्य रोप्ने समय हो। “असारमा मानो रोप्यो भने मंसिरमा मुरि फल्छ” भन्ने उखानले कृषि प्रधान नेपालको जीवनशैली र अर्थतन्त्रलाई चित्रण गर्छ। यही परम्परालाई निरन्तरता दिँदै आज देशभर...

भारततर्फको चिया निर्यात संकट: समस्या पहिचान र समाधान खोज्न विशेष कार्यदल गठन

९ असार २०८३, मंगलवार ०८:०६

काठमाडौं। नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक चियाको सबैभन्दा ठूलो बजार भारतमा पछिल्ला समय देखिएका व्यापारिक अवरोधले नेपाली चिया उद्योग दबाबमा परेको छ। गुणस्तर परीक्षणको प्रक्रिया, सीमा नाकामा हुने ढिलाइ, कागजी प्रक्रिया तथा प्राविधिक मापदण्डसम्बन्धी समस्याले निर्यात प्रभावित भएपछि यसको समाधान...

खाद्यान्नमै विदेशीको भर, वीरगञ्ज नाकाबाट अर्बौंको आयात: वीरगञ्ज नाका बाट खाद्यान्न १० महिनामा २० अर्ब ७९ करोड खर्च

२० जेष्ठ २०८३, बुधबार ११:२९

“खाद्यान्नमा अझै विदेशी भर : वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको आयात, आत्मनिर्भरताको लक्ष्य कहाँ पुग्यो ?” पर्सा। नेपाललाई कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा विदेशी बजारप्रतिको निर्भरता अझै घट्न सकेको छैन। यसको पछिल्लो उदाहरण वीरगञ्ज नाकाको तथ्यांकले देखाएको...

खाद्यान्नमा आत्मनिर्भरता: विदेशी अनुदानको विषय होइन, राष्ट्रिय अस्तित्वको सवाल

८ जेष्ठ २०८३, शुक्रबार १०:३५

कृषि र ऊर्जामा आत्मनिर्भर हुने ठोस योजनाका बारेमा छलफल गर्नु मात्र होइन, यसलाई तत्काल कार्यान्वयनमा लैजानु आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता हो। हामीले विदेशी अनुदान र आयातित सामानमा मात्रै भर पर्ने हो भने हाम्रो अर्थतन्त्र र सार्वभौमिकता सधैँ जोखिममा रहन्छ।...

किसानको पीडामा संसदमा झगडा बढ्दै: वन्यजन्तु आतंक नियन्त्रणमा सरकारको नीति किन प्रभावकारी बन्न सकेन?

७ जेष्ठ २०८३, बिहीबार ११:५३

“राष्ट्रिय कृषक समूह महासंघले माग्यो किसान प्रतिनिधित्व र राहत प्रणाली सुधार” काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघले वन्यजन्तुबाट हुने कृषिक्षति नियन्त्रण, राहत वितरण प्रणाली सुधार र किसान प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग पुनः गम्भीर माग गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयलाई...

ताजा समाचार